जापानमा बालबालिकालाई कारले किच्दा १५ घाइते | Khabarhub Khabarhub

जापानमा बालबालिकालाई कारले किच्दा १५ घाइते


२५ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- पश्चिम जापानमा बालबालिकालाई कारले किच्दा १५ जना घाइते भएका छन् ।

२ देखि ३ वर्ष उमेर समूहका प्रिस्कूलमा पढ्ने कलिला बालबालिकालाई पश्चिम जापानको शिगा प्रफेक्चरमा रहेको ओत्सु शहरमा कारले किचेको हो ।

घाइते हुनेमा १३ बालबालिका र उनीहरूका २ शिक्षक छन् । घाइते बालबालिकामध्ये चार जना अचेत रहेको बताइएको छ ।

विद्यालय जान हिँडेका बालबालिकालाई बाटो काट्न सडकमा ट्राफिक लाइटको संकेत परिवर्तन हुने समय पर्खिरहेका बेला कारले किचेको प्रहरीले जनाएको छ ।

घटनापछि प्रहरीले २ सवारी चालक महिलालाई गिरफ्तार गरेको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  १० : ३६ बजे

यस्ता छन् मन्त्रिपरिषदका ८ निर्णय

काठमाडौं – मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८१/०८२ का लागि प्रदेशका

सुदूरपश्चिम सरकारबाट बाहिरिन नाउपाको संसदीय दललाई निर्देशन

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन

प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हटाउने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र स्थानीय तहमा कर्मचारी

लाकेशको शतकका बाबजुत आयरल्याण्ड ए सँग हार्‍यो नेपाल ए

काठमाडौं – पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन