सबैले त्यसै भनेर त होनी मेरो गर्लफ्रेण्ड नभएको | Khabarhub Khabarhub

सबैले त्यसै भनेर त होनी मेरो गर्लफ्रेण्ड नभएको


२५ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दुईजना केटा र केटीबीच एक आपसमा रमाइला गफ चलिरहेको थियो । यत्तिकैमा केटीले केटालाई प्रश्न गर्छिन् –

केटी : तिमी यतिको हेन्ड्सम छौ, बानी ब्यहोरा पनि एकदम राम्रो छ तरपनि तिम्रो गर्लफ्रेन्ड किन छैन ?
केटा : के गर्ने यस्तै हो, कोही सँग पनि लभ पर्नै सकेन भन्या, तिमी बन्ने हो त ?
केटी : अबुई, के भन्या तिम्ले, तिमी र म त साथि पो त ।
केटा : हो सबैले यही भन्ने भएर त नभएको नी मेरो गर्लफ्रेण्ड
केटी : ट्वाँ

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  ८ : ०७ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०