फिलिपिन्समा ६ म्याग्निच्यूडको भूकम्प | Khabarhub Khabarhub

फिलिपिन्समा ६ म्याग्निच्यूडको भूकम्प


२४ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फिलिपिन्स– फिलिपिन्समा ६ म्याग्निच्यूडको भूकम्प गएको छ । दक्षिणी फिलिपिन्सको सुरिगाओ डेल नोर्टे प्रान्तको तटपारी ६ म्याग्निच्यूडको भूकम्प महसुस गरिएको अमेरिकाको भौगर्भिक सर्वेक्षणले जनाएको हो ।

स्थानीय समय अनुसार शुक्रबार अबेर ११ बजेर ६ मिनेट जाँदा सुरिगाओ डेल नोर्टे प्रान्तको बुर्गोस शहरबाट ४१ किलोमिटर उत्तरपूर्वमा १६ किलोमिटर गहिराइलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको फिलिपिन्सको ज्वालामुख तथा भूकम्प अध्ययन प्रतिष्ठानले जनाएको छ ।

भूकम्पपछि भएको क्षतिबारे कुनै विवरण सार्वजनिक भएको छैन भने संभावित सुनामीको चेतावनी समेत जारी गरिएको छैन ।

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार  ११ : १७ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन