वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गुरुङको घरमा विस्फोट | Khabarhub Khabarhub

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गुरुङको घरमा विस्फोट


२४ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा शंकास्पद वस्तु विस्फोट हुँदा कार पूर्ण रुपमा क्षति भएको छ ।

शुक्रबार साँझ कार पार्किङ गरिएको स्थानमा शंकास्पद वस्तु विस्फोट भएको प्रहरीले जनाएको छ । विस्फोटबाट कार पूर्णरुपमा क्षति भएको छ भने घरका झ्यालका सिसाहरुस फुट्नुका साथै आगलागी समेत भएको थियो ।

दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी बृत्त महाराजगञ्जले घटनाको विषयमा अनुसन्धान जारी राखेको जनाएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार  ९ : ३० बजे

भानुमा औद्योगिक ग्राम निर्माण गरिँदै

तनहुँ– तनहुँको भानु नगरपालिकामा औद्योगिक ग्राम निर्माणको प्रक्रिया सुरु भएको

तनहुँको पराशर मार्गमा कालोपत्र

तनहुँ– तनहुँको व्यास नगरपालिकाको गौरवको आयोजनामा रहेको पराशर मार्गमा पक्की

स्वरोजगार प्रवर्द्धन गर्न सिलाइ तालिम

गण्डकी– रोजगारीको खोजीमा युवा जमात विदेशिने क्रम बढिरहेका बेला पोखरा

कतारका अमिर र प्रधानमन्त्री दाहालबीच भेटवार्ता हुँदै, विभिन्न सम्झौतामा हस्ताक्षरको तयारी

काठमाडौं– नेपालको दुई दिने भ्रमणमा आएका कतारका अमिर शेख तमिम

एशियन च्याम्पियन्स लिगबाट अल हिलाल बाहिरियो

काठमाडौं– साउदी क्लब अल हिलाल एशियन च्याम्पियन्स लिगको सेमिफाइनलबाट बाहिरिएको