नेपाल फुटबलको फाइनल नजिक, बंगलादेश विरुद्ध पहिलो गोल | Khabarhub Khabarhub
Logo
९ माघ २०७६, बिहीबार

नेपाल फुटबलको फाइनल नजिक, बंगलादेश विरुद्ध पहिलो गोल



काठमाडौं– नेपालले बंगालादेश विरुद्ध पहिलो गोल गरेको छ ।

आइतबार दशरथ रंगशालामा जारी खेलमा नेपालले बंगलादेश विरुद्ध सुरुवाती १० मिनेट मा नै अग्रता लिएको हो ।

सुनिल बलले नेपालका लागि गोल गरेका थिए ।

फाइनलमा पुग्नका लागि नेपाललाई कम्तीमा बराबरीको आवश्यकता छ । सुजल श्रेष्ठको पासमा सुनिल बलले गोल गरेका हुन् ।


भर्खर

0