कंगनाभन्दा पहिले करीना कपूरलाई अफर गरिएको थियो यो फिल्म ! | Khabarhub Khabarhub

कंगनाभन्दा पहिले करीना कपूरलाई अफर गरिएको थियो यो फिल्म !


२२ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेत्री करीना कपूरले आफ्नो करिअरका दौरान कैयन् फिल्ममा काम गरिन् । उनले कति फिल्मलाई रिजेक्ट पनि गरिन् ।

उनले कुन कुन फिल्ममा काम गर्न अस्वीकार गरिन्, त्यो त कमैलाई थाहा छ । हालै ‘करीना’ ले फिल्म ‘क्वीन’ पहिले आफूलाई अफर आएको बताएकी छिन् ।

साथै उनले कुनै फिल्म रिजेक्ट गर्दा दुःख नलाग्ने पनि बताइन् ।

उनले भनिन्, ‘क्वीनमा मलाई अफर गरिएको थियो, म कहिल्यै पनि पछि फर्केर हेर्दिनँ, यदि मैले कुनै फिल्म रिजेक्ट गरेँ भने मलाई त्यतिबेला आफ्नो रोल मन परेको हुन्न ।’

यतिबेला करीना आफ्नो आगामी फिल्म ‘गुड न्यूज’ को प्रचारमा छिन् । फिल्ममा उनको जोडी अक्षय कुमारसँग देख्न सकिनेछ ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  ११ : ५३ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

आज २०८० साल चैत १६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको