बिहान सबेरै स्नान गर्दा जप्नुस् यो मन्त्र, धन प्राप्तिसँगै शान्ति मिल्छ | Khabarhub Khabarhub

बिहान सबेरै स्नान गर्दा जप्नुस् यो मन्त्र, धन प्राप्तिसँगै शान्ति मिल्छ


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

शुद्ध र पवित्र मनले कुनै पनि कर्म गरे फल प्राप्ति अवश्य हुन्छ । शास्त्रहरुले कुन काम गर्न कुन मन्त्रको प्रभाव बढी रहन्छ भन्ने विषयमा उल्लेख गरिएको पाइन्छ ।

जीवनमा सफलताका लागि हरेक दिन मानिसहरुले विभिन्न उपाय खोजिरहेका हुन्छन् । तर शास्त्रलाई अनुशरण मात्र गर्ने हो भने धेरै कुरा सहज हुन्छ ।

जीवनमा धन प्राप्तिसँगै हरेक काममा सफलता चाहानुहुन्छ भने हरेक दिन बिहान नित्यकर्म पश्चात स्नान गर्ने समयमा गंगा चालिसा स्नान मन्त्रको जप गर्नाले उसको जीवनमा सुख, शान्ति र ऐश्वर्य प्राप्ति हुने विश्वास गरिन्छ ।

यस्तो छ मन्त्र-

गंगे च यमुने चैव गोदावरी सरस्वती।
नर्मदे सिन्धु कावेरी जले अस्मिन् सन्निधिम् कुरु।।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  ६ : १७ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख ८ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय