दिनभर बस्न नसकेको कांग्रेस बैठक रातपरेपछि बस्यो | Khabarhub Khabarhub

दिनभर बस्न नसकेको कांग्रेस बैठक रातपरेपछि बस्यो


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेताहरुबीचमा सहमति हुन नसक्दा प्रभावित बनेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ ।

दिउँसो २ बजेका लागि बोलाइएको बैठक बेलुका अबेर शुरु भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

बैठकमा सभापति शेरबहादुर देउवाले पार्टी विधान बमोजिम नियमावली मस्यौदा समितिका संयोजक रमेश लेखकलाई आफ्नो समितिको प्रतिवेदन पेश गर्न समय दिने कांग्रेसले जनाएको छ ।

नियमावली मस्यौदा प्रतिवेदन पेश गरेपछि उक्त प्रतिवेदनमाथि अर्को बैठकमा छलफल हुने कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  ८ : ४२ बजे

दिल्लीमाथि राजस्थान रोयल्स १२ रनले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले दिल्ली

निःशुल्क औषधीका नाममा नागरिकको जनस्वास्थ्यमा खेलबाड

काठमाडौं – कैलालीको लम्कीचुहा नगरपालिका ४ बलियाका ५० वर्षीय देशराम

विराट गोल्डकपः भुटानको विजयी सुरुवात

मोरङ– विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन

यस्तो छ आजको मौसम 

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार

बिहीबार वर्षाले अवरुद्ध नेपाल र आयरल्याण्ड ‘ए’को सिरिज आजदेखि

काठमाडौं – बिहीबारदेखि हुने भनेको नेपाल र आयरल्याण्ड ‘ए’को टी-२०