कार्तिक आर्यनकी बहिनी बन्दैछिन् जाह्नवी कपूर ? | Khabarhub Khabarhub

कार्तिक आर्यनकी बहिनी बन्दैछिन् जाह्नवी कपूर ?


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


मुम्बई – जब करण जोहरले आफ्नो सुपरहिट फिल्म ‘दोस्ताना’ को सिक्वेल बनाउने घोषणा गरे, त्यसपछि यो फिल्मको चर्चाले बलिउड गर्माएको छ । फिल्ममा कार्तिक आर्यन र जाह्नवी कपूरको शीर्ष भूमिका हुने भनिएको छ । दर्शकले यी दुईको अनस्किृन केमेष्ट्रीको प्रतीक्षा गरिरहेका छन् ।

तर फिल्ममा यी दुई जोडीका रुपमा नरहने भारतीय मिडियाले लेखेका छन् । फिल्मका कार्तिक र जाह्नवी एकअर्कासँग रोमान्स गरेको अवस्थामा नभएर दाइबैनीका रुपमा देखिने भएका छन् । मिडिया रिपोर्टका अनुसार कार्तिक र जाह्नवी ठूलो पर्दामा दाजुबहिनीका रुपमा देखिने बताइएको छ ।

योसँगै एउटा प्रश्न के रहेको छ भने आखिर जाह्नवीको अपोजिटमा हिरो को हुनेछन् ?

खबरका अनुसार जाह्नवीको अपोजिटमा कुनै फ्रेस कलाकार हुनेछन् । तर, फिल्म टिमले यसबारेमा कुनै जानकारी दिएको छैन ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  ५ : २४ बजे

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर– कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक

१६ औं योजना : महिला तथा बालबालिका कति प्राथमिकतामा ?

काठमाडौं – राष्ट्रिय योजना आयोग १६औं आवधिक योजना सार्वजनिक गर्ने

शनिबारदेखि कीर्तिपुरमा नेपाल र वेस्ट इन्डिजको सिरिज

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित