इसा गुप्ताका हट तस्वीर सामाजिक सञ्जालमा भाइरल « Khabarhub
Logo
१९ श्रावण २०७८, मंगलबार

इसा गुप्ताका हट तस्वीर सामाजिक सञ्जालमा भाइरल



एजेन्सी– बलिउड अभिनेत्री इशा गुप्ता अहिले निकै चर्चामा छिन् । उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेका हट तस्वीरकै कारण भाइरल बनेकी हुन् ।

केहि समय यता इन्डियन क्रिकेटर हार्दिक पाण्डेलाई डेट गरेको कुराले समेत उनी चर्चामा रहिन् । हार्दिक र इशा प्रेममा रहेको समेत केही भारतीय मिडियाले चर्चा गरेका छन् । हार्दिक र इशाले आफ्नो सम्बन्धलाइ सार्बजनिक रुपमा देखाउन नखोजेको समेत जनाएको छ ।

उनले सार्वजकि गरेका तस्वीरहरु यस्ता छन्–

 


भर्खर

0