नेपाल आइपुगिन् नेहा कक्कर | Khabarhub Khabarhub

नेपाल आइपुगिन् नेहा कक्कर


२४ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतकी चर्चित गायिका नेहा कक्कर नेपाल आइपुगेकी छिन् । शनिवार काठमाडौंमा प्रस्तुति दिन उनी नेपाल आएकी हुन् ।

नेहा ठमेलस्थित लर्ड अफ द ड्रिङ्समा हुने प्रस्तुति दिन पहिलोपटक नेपाल आएकी हुन् । शनिवार उनले झण्डै २५ सय दर्शक अट्ने हलमा आफ्नो प्रस्तुति दिनेछिन् । कार्यक्रम ८ बजेबाट शुरु हुने जनाइएको छ ।

तस्वीर- रितेश मारवाडी

यस्तै कार्यक्रममा नेपाली कलाकारको पनि प्रस्तुति रहने जनाइएको छ । प्यारामाउन्ट इन्टरटेनमेन्टले आयोजना गरेको यो कार्यक्रमका लागि पूरै टिकट बूकिङ भइसकेको जनाइएको छ ।

नेहाका तेरा घाटा, नैना, काला चश्मा, आँख मारे लगायतका गीत हिट छन् ।

प्रकाशित मिति : २४ जेठ २०७६, शुक्रबार  १० : २७ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६