क्रिकेट टोलीका प्रशिक्षक टमटा सम्मानित | Khabarhub Khabarhub

क्रिकेट टोलीका प्रशिक्षक टमटा सम्मानित


२४ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमटालाई टीकापुर नगरपालिकाले सम्मान गरेको छ । बिहीबार कैलालीको टीकापुरमा एक कार्यक्रमकाबीच उनलाई नगरपालिकाले ५१ हजार नगद सहित सम्मान गरेको हो ।

प्रशिक्षक टमटालाई टीकापुरका मेयर तपेन्द्रबहादुर रावल र सुदुरपश्चिम प्रदेश सभा सदस्य रन बहादुर रावलले सम्मान गरेका हुन् ।

नेपाली क्रिकेटमा टमटाले प¥याएको योगदानस्वरुप उनलाई सम्मान गरिएको मेयर रावलले बताए ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार  ५ : १६ बजे

कतारका अमिरको नेपाल भ्रमण : आज दुई देशका प्रतिनिधिमण्डलको भेटवार्ता

काठमाडौं – नेपालको दुई दिने राजकीय भ्रमणका लागि मंगलबार काठमाडौं

स्टोनिसको शतकमा चेन्नईविरुद्ध लखनउको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बुधबारको विदेशी मुद्राको विनिमय दर कति

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार सन्

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार तदनुसार

आज २०८१ साल वैशाख १२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार तदनुसार