अवैध मरिच र केराउ बरामद | Khabarhub Khabarhub

अवैध मरिच र केराउ बरामद


२४ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा – जिल्ला प्रहरी कार्यालय पर्साले गैरकानूनी तवरले नेपालबाट भारततर्फ लैजाँदै गरेको ५० किलो मरिचसहित एक जनालाई पक्राउ गरेको छ ।

पर्सा बीरगंज महानगरपालिका-७, का २३ वर्षीय सहनाज शेखलाई पक्राउ गरेको हो । ना.१. ह. ४५८३ नम्बरको अटो रिक्सामा मरिच लोड गरी लैजादै गरेको अवस्थामा उनलाई पक्राउ गरी आवश्यक कारबाहीका बीरगंज भंसार कार्यालय बुझाइएको छ ।

यसैबीच, पर्सा प्रहरीले नेपालबाट भारत लैजान लागिएिको तीन सय किलो मटर पर्साका विभिन्न स्थाबाट बरामद गरेको छ ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार  ५ : १२ बजे

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको

संस्कृति संरक्षण गर्न नौमती बाजा हस्तान्तरण

लमजुङ– परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती