राजेश हमालले हानेको बल « Khabarhub
Logo
२ आश्विन २०७८, शनिबार

राजेश हमालले हानेको बल



एकदिन राजेश हमाल गल्फ खेल्दै थिए ।
राजेश हमालले नाभिदेखिको बल लगाएर बललाई हिर्काएछन् ।
होलमा छिर्नुपर्ने बल आकाशमा कहाँ पुग्यो कहाँ देखिएन
मानिसहरु त्यसलाई आजकल चन्द्रमा भन्छन् रे !


भर्खर

0