मेस्सीलाई लोकसेवा पढ्न सुझाव | Khabarhub Khabarhub

मेस्सीलाई लोकसेवा पढ्न सुझाव


२४ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

घुम्दै जाँदा एकचोटी मेस्सि स्याङ्जा पुगेछन्
बुढी आमा : को हौ नानी ? काँ’ड आका हौ ?
मेस्सि : म त लियोनल मेस्सी हुँ, चिन्नुभएन ?
बुढीआमा : क्यार्चौ र काम ?
मेस्सी : म चाहीं फुटवल स्टार हुँ, मैले बल पास गर्छु
बुढीआमा : आइसाल अलि मेनेत गरेर बल हैन, लोकसेवा पास गर, अनि बल्ला सबैले चिन्नेछन् ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार  १ : २५ बजे

प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हटाउने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र स्थानीय तहमा कर्मचारी

लाकेशको शतकका बाबजुत आयरल्याण्ड ए सँग हार्‍यो नेपाल ए

काठमाडौं – पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार