म कलंकी को जाममा छु का « Khabarhub
Logo
२ आश्विन २०७८, शनिबार

म कलंकी को जाममा छु का



हिजो अचानक  Ex को फोन आयो ।
उः के छ ?
मः मुटुमा जलन छ, धुवा धुलो अन्धकार छ, आँखाहरु रसाइरहेका छन, सास फेर्ननी गाह्रो भैरहेको छ ।
उः अझै मेरो मायामा छौ ?
मः हैन म कलंकी को जाममा छु का !


भर्खर

0