इनारको पानी हटाउनुस् « Khabarhub
Logo
२ आश्विन २०७८, शनिबार

इनारको पानी हटाउनुस्



हरिले रामलाई इनार बेचेछ
भोलिपल्ट हरि रामकोमा गएरः मैले तिमीलाई इनार मात्र बेचेको हो त्यहाँको पानी चलायौ भने छुट्टै पैसा लाग्छ ।
रामः म पनि तपाईंलाई भेट्न आउनै लागेको थिएँ, इनारको पानी भोलि नै खाली गर्ने भए गर्नुस् नत्र भाडा लाग्छ ।


भर्खर

0