इनारको पानी हटाउनुस् | Khabarhub Khabarhub

इनारको पानी हटाउनुस्


२४ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हरिले रामलाई इनार बेचेछ
भोलिपल्ट हरि रामकोमा गएरः मैले तिमीलाई इनार मात्र बेचेको हो त्यहाँको पानी चलायौ भने छुट्टै पैसा लाग्छ ।
रामः म पनि तपाईंलाई भेट्न आउनै लागेको थिएँ, इनारको पानी भोलि नै खाली गर्ने भए गर्नुस् नत्र भाडा लाग्छ ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार  १ : १९ बजे

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६

दिल्लीद्वारा गुजरातलाई २२५ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई

भोजपुर गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर

पोखरामा एसिया कप ट्रायथोलन हुँदै

कास्की । देशको पर्यटकीय राजधानी सहर पोखरामा यही वैशाख १५

रूस र युक्रेनबीच विस्थापित बालबालिकाको आदानप्रदान गर्ने सहमति

दोहा – रूस र युक्रेनले कतारको मध्यस्थतामा युक्रेन युद्धबाट विस्थापित