औषधि कम्पनीमा रोजगारीको अवसर « Khabarhub
Logo
२९ बैशाख २०७८, बुधबार

औषधि कम्पनीमा रोजगारीको अवसर



प्रतिकात्मक तस्वीर

नेपाली औषधि उत्पादक कम्पनी टोरस फार्मा प्रालिले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।

कम्पनीले एक विज्ञापन प्रकाशित गरी विभिन्न ६ पदमा कर्मचारी माग गरेको हो ।

विस्तृत विवरणका लागि कम्पनीको विज्ञापन हेर्नुहोस्,


भर्खर

0