सरकारी ढुकुटीमा दुई खर्ब २२ अर्ब, नगद प्रवाह नहुँदा तरलता अभाव | Khabarhub Khabarhub

सरकारी ढुकुटीमा दुई खर्ब २२ अर्ब, नगद प्रवाह नहुँदा तरलता अभाव


२४ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं- आजको नयाँ पत्रिका दैनिकले सरकारी ढुकुटीमा दुई खर्ब २२ अर्ब शीर्षकमा मुख्य समाचार छापेको छ । ६ महिनामा १८ प्रतिशत मात्र विकास खर्च भएको र ढुकीबाट नगद प्रवाह नहुँदा बजारमा तरलता अभाव भएको जनाएको छ ।

पहिलो ६ महिनाा हरेक वर्ष निराशाजनक खर्च हुने गरेको तथा राजनीतिक स्थिरता र बलियो सरकाले पनि सुधार ल्याउन नसकेको भन्दै विगत देखि बतर्मानसम्मको तुलनात्मक समाचार ग्राफ चार्टसहित प्रकाशित गरेको छ ।

तरलता अभाव सम्बोधन गर्न राष्ट्र बैंकले पाँच अर्बको रिपो जारी गरको भए पनि बैकले साढे तीन अर्ब मागेको उल्लेख गरेको छ । त्यसैगरी बजेट १५ जेठमै ल्याउँदा पनि खर्चको प्रवृत्तिमा अपेक्षित सुधार नभएको डा. डिल्लीराज खनालले बताएका छन् ।

सरकाले राजस्व प्रत्येक महिना उठाउने तर त्यहीअनुरुप खर्च व्यवस्थापन गर्न नसक्दा अर्थतन्त्रमा तरलताको समस्या आउने गरेको उल्लेख गरेका छन् ।

त्यसै गरी नयाँपत्रिकाले नेकपाको कार्यदभित्री असन्तुष्टि भन्ने शीर्षकमा अर्को समाचार छापेको छ ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार  ६ : ४० बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०