परपुरुषसँग लागेपछि आमाले गरिन् छोराको हत्या | Khabarhub Khabarhub

परपुरुषसँग लागेपछि आमाले गरिन् छोराको हत्या


२४ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सल्यान– एउटी आमाले आफ्नै चार वर्षीया छोरालाई विष खुवाई हत्या गरेको खुलासा भएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका वडानम्बर ४ सुँगुरपोखरीकी एलिशा खत्रीले आफ्नै छोरा समीर खत्रीलाई विष खुवाई हत्या गरेको जिल्ला प्रहहरी कार्यालय सल्यानले जनाएको छ ।

गत २८ पुसमा विहान आफ्नै घरमा छोराको हत्या भएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । श्रीमान लिलाधर खत्रीसँग राम्रो सम्बनन्ध नभएका कारण उनले अपरिचित व्यक्तिसँग फोन सम्पर्क गर्दै आएकी थिइन् ।

आफू अविवाहित हुँ भनी प्रेम सम्बन्ध राख्नका लागि खत्रीले आफ्नै छोराको हत्या गरेको सल्यानका प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बताए ।आजको राजधानीमा समाचार छ ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार  ६ : १० बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका