सोमालियामा बम विष्फोट ४ जनाको मृत्यु | Khabarhub Khabarhub

सोमालियामा बम विष्फोट ४ जनाको मृत्यु


२३ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोगादिसु– अफ्रिकी मुलुक सोमालियाको राजधानी मोगादिशुमा भएको आक्रमणमा कम्तीमा ४ जनाको ज्यान गएको छ । मोगादिशुको मध्यभागमा रहेको रेष्टुरेन्ट अगाडी कार बम आक्रमण भएको प्रहरीले जनाएको छ ।

आक्रमणमा अरु ९ जना घाइते भएका छन् । विष्फोटक पदार्थ लादेर रोकिराखिएको कार विष्फोट भएको प्रहरीले जनाएको छ ।

आक्रमणको जिम्मा सोमालियामा सक्रिय इस्लामिक लडाकु समूह अल शबाबले लिएको छ । सोमालियाको राष्ट्रपतीय कार्यालय नजिकै रहेको रेष्टुरेन्ट अगाडी बम विष्फोटन भएकाले यसले मोगादिशुको सुरक्षा व्यवस्थामा ठूलो प्रश्न उठाएको बताइएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहीबार  ८ : ५२ बजे

सभामुख घिमिरे स्वदेश फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे स्वदेश फर्किएका छन् । अन्तर-व्यवस्थापिका

एफटीएक्सका संस्थापक साम बैंकम्यानलाई २५ वर्षको जेल सजाय

काठमाडौं– अमेरिकी कम्पनि एफटीएक्सका संस्थापक साम बैंकम्यान फ्राइडलाई २५ वर्षको

पर्यटक नभएपछि अध्यागमन कार्यालय सुनसान

नेपालगञ्ज– बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन वर्षदेखि

महिला सशक्तिकरणको मुख्य आधार आर्थिक सबलीकरण हो : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख आधार

जीर्ण महोत्तरी कारागारको जीर्णोद्धार थाल्न सुझाव

महोत्तरी– महोत्तरी कारागार जीर्ण भएको छ । संघीय संसद्को कानुन,