मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा रोजगारीको अवसर « Khabarhub
Logo
७ असार २०७८, सोमबार

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा रोजगारीको अवसर



मध्यपश्चिमाञ्चल विश्वविद्यालयले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।

विश्वविद्यालयले एक सूचना प्रकाशित गरी खुला र आन्तरिक प्रतियोगिताबाट प्राध्यापक, प्रशिक्षक र उपप्राध्यापक पदमा पदपूर्तिका आवेदन आह्वान गरेको हो ।

विस्तृत विवरणका लागि विज्ञापन हेर्नुहोस्,


भर्खर

0