मस्त निन्द्रामा म्यासेज टाइप गरेपछि... | Khabarhub Khabarhub

मस्त निन्द्रामा म्यासेज टाइप गरेपछि…


२३ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शेरे र मुन्द्रे राति साढे १ बजे फेसबुक म्यासेन्जरमा अनलाइन थिए । अनि २ जना आपसमा गफ गर्न थाले ।

शेरे : ओए मुन्द्रे! के गर्दैछस् ? रातिको १ बजिसक्यो सुत्नु पर्दैन ? अहिले पनि नसुती च्याटमा मस्त ? तँ काम नलाग्ने भईस, कोसँग गफ गरिरहेको छस?

आफूसँगै अनलाइन भएको शेरेको प्रश्नले मुन्द्रेलाई रिस उठ्यो । उसले पनि हत्तनपत्त शेरेलाई जवाफ दियो ।

मुन्द्रे : ए म अनलाइन देख्ने तँ चाँही के ? अहिले मलाई लेखेको यो म्यासेज आँखा चिम्लेर, निन्दामा मस्तसँग घुर्दै टाइप गरिस् हैन?? खुब सुद्रेको तँ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहीबार  १२ : १८ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द