नेपाली कांग्रेसका पूर्व महामन्त्री सिंह बिरामी, अस्पताल भर्ना | Khabarhub Khabarhub
Logo
७ माघ २०७६, मंगलबार

नेपाली कांग्रेसका पूर्व महामन्त्री सिंह बिरामी, अस्पताल भर्ना



काठमाडौं– नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा प्रतिनिधि सभाका सांसद प्रकाशमान सिंह बिरामी परेका छन् ।

स्वस्थ्यमा समस्या देखिए पछि उनलाई सोमबार ललितपुरको मेडिसिटी हस्पिटलमा भर्ना गरिएको छ ।

सिंहलाई प्रोस्टेटको समस्या देखिएको  छ । उनी केही दिन अस्पतालमै रहने उनका स्वीकय सचिव युपी लामिछानेले जनाकारी दिए ।

सिंहलाई प्रोस्टेटको समस्या देखिएको अस्पतालले जनाएको छ । उनी केही दिन अस्पतालमै भर्ना भएर उपचार गर्ने छन् ।


भर्खर

0