काठमाडौंमा भूकम्पको धक्का महसुस | Khabarhub Khabarhub

काठमाडौंमा भूकम्पको धक्का महसुस


२१ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । दिउँसो ४ बजेर १५ मिनेटको समयमा ठूलै धक्का महसुस हुने गरी भूकम्प गएको हो ।

भक्तपुरको सल्लाघारी नजिक केन्द्र विन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमप्रसाद सापकोटाले बताए ।

भूकम्पको धक्का महसुस भएलगत्तै स्थानीय घर बाहिर निस्केका थिए । शनिबारको धक्कालाई २०७२ बैशाख १२ गते आएको विनाशकारी भूकम्पको पराकम्प भएको विभागले जनाएको छ ।

प्रकाशित मिति : २१ असार २०७६, शनिबार  ४ : १८ बजे

सार्वजनिक पदमा रहेकाले सामुदायिक विद्यालयमा सन्तान पढाउनुपर्ने

गोरखा– गोरखाका स्थानीय तहमा सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्ना

व्यापार र रोजगारीका लागि ताक्लाकोट जानेको सङ्ख्या बढ्दै

हुम्ला– रोजगारी र व्यापारका निम्ति चीनको स्वशासित क्षेत्र पुराङ काउन्टीको

देउवा–नेपाल भेटले सत्ता समीकरणमा तरंग

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष

धरान डेन्टल कलेजको कन्तबिजोग

धरान – दाँतको सामान्य उपचार गर्न बीपी कोइराला स्वास्थ्य विज्ञान

विद्यार्थी बढाउन कक्षा एकमै अङ्ग्रेजी विषय

वैशाख– कैलालीको जानकी गाउँपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन यो