प्रधानसेनापति थापा र बेलायतीय सेना प्रमुख सीबीईबीच भेटवार्ता | Khabarhub Khabarhub

प्रधानसेनापति थापा र बेलायतीय सेना प्रमुख सीबीईबीच भेटवार्ता


२३ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा र बेलायतका सेना प्रमुख डुंक्यान क्याप्स सीबीई बीच बुधबार शिष्टाचार भेटवार्ता भएको छ ।
बेलायती सेना प्रमुख डुंक्यानले बुधबार दिउँसो सैनिक मुख्यालय जंगी अड्डा पुगेर प्रधानसेनापति थापासँग भेटबार्ता गरेका हुन् । भेटका क्रममा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जंगी अड्डाले जानकारी दिएको छ ।

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  ६ : ५७ बजे

केमिकल बोकेको ट्रकमा आगलागी

धादिङ– रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल लिएर काठमाडौँतर्फ गुडेको

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ– नेकपा एकीकृत समाजवादीले यही वैशाख २६ गते स्थायी कमिटीको

चैते धानमा किसानको आकर्षण

दाङ– बङ्गलाचुली गाउँपालिका–४ गहतेरा निवासी डोरबहादुर घर्तीले यस वर्ष पनि

वीरगञ्जको अलौमा आगलागी, सात घर जलेर नष्ट

वीरगञ्ज– वीरगञ्ज महानगरपालिका–१७ स्थित अलौमा आज बिहान आगलागी हुँदा सातवटा

यस्ता छन्, काफल खाँदाका फाइदा

काठमाडौँ– अहिले काफलको सिजन हो । अहिले नेपालका वनपाखामा काफल