कार्ल मार्क्सको शालिक तोडफोड | Khabarhub Khabarhub

कार्ल मार्क्सको शालिक तोडफोड


२३ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेलायत– बेलायतको राजधानी लण्डनको हाइगेट समाधिस्थलमा रहेको बामपन्थी दार्शनिक कार्ल माक्र्सको समाधिस्थल माथिको बनाइएको शालिकमा क्षति पु¥याइएको छ ।

उनको प्रतिमामा अज्ञात मानिसले हथौडाले हिर्काएर क्षति पु¥याएको स्थानीय अधिकारीले जनाएका छन् । अब उनको समाधिस्थल यसअघि रहेको जस्तो नहुने बताइएको छ ।

हाइगेट समाधिस्थलका अधिकारीले यस घटनाको निन्दा गरेको बेलायतको गार्जियन अखबारले लेखेको छ ।

माक्र्सको चिहानबाहेक हाइगेटमा रहेका अरु कुनै चिहानमा केही नभएकाले जानाजान उनको चिहानमा क्षति पु¥याइएको गार्जियनले लेखेको छ ।

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  ६ : २५ बजे

चर्च ब्वाइज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै

धरान– इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी

अध्ययन भन्छ- राति सुत्ने बेलामा भित्री वस्त्र नलगाउनुस्

प्रायः महिलाहरू राती भित्री वस्त्र लगाएर सुत्छन्। तर सामान्यतया रातमा

दिल्लीको लगातार दोस्रो हार : राजस्थान १२ रनले विजयी

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार