उत्तर कोरियाले हतियार विमानस्थलमा लुकाएको गोप्य प्रतिवेदन | Khabarhub Khabarhub

उत्तर कोरियाले हतियार विमानस्थलमा लुकाएको गोप्य प्रतिवेदन


२३ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– उत्तर कोरियाका आणविक तथा क्षेप्यास्त्र अmभै सुरक्षित रहेको संयुक्त राष्ट्रसंघका विशेषज्ञको समूहको प्रतिवेदनमा उल्लेख भएको एएफपीले जनाएको छ ।

संयुक्त राष्ट्रसंघको गोप्य प्रतिवेदनमा उत्तर कोरियामाथि लगाइएको नाकाबन्दी प्रभावहीन रहेको र आफ्ना क्षेप्यास्त्र तथा आणविक सम्पत्तीलाई उत्तर कोरियाले विमानस्थल तथा अन्य स्थानमा लुकाएर राखेको एएफपीले जनाएको छ ।

‘‘आक्रमणबाट जोगाउन उत्तर कोरियाले आफ्ना हतियारलाई विमानस्थल तथा अन्य सार्वजनिक स्थानमा लुकाएर राखेको हामीले थाहा पाएका छौँ ।’’ संयुक्त राष्ट्रसंघका विशेषज्ञको गोप्य प्रतिवेदनलाई उद्धृत गर्दै एएफपीले लेखेको छ ।

यो गोप्य प्रतिवेदन चाँडै संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा पठाइने जनाइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीच भियतनाममा शिखर वार्ता हुने मिति सावजनिक गरेपछि यो प्रतिवेदन आएको हो ।

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  ६ : १४ बजे

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही

प्रधानमन्त्री भन्छन् – बजेट निर्माणमा आफैँले कमान्ड लिन्छु

मकवानपुर – प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी वर्षको बजेट निर्माणमा आफैँले

आईपीएलमा आज बेंगलुरु र कोलकाता भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज रोयल च्यालेन्जर्स बेंगलुरु र