नोकिया ५.१ को नयाँ भर्सन बजारमा, यस्तो छ मूल्य | Khabarhub Khabarhub

नोकिया ५.१ को नयाँ भर्सन बजारमा, यस्तो छ मूल्य


२३ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एचएमडी ग्लोबलले नोकिया ५.१ स्मार्टफोन ४ तथा ६ जीबी र्‍याम र ६४ जीबी स्टोरेज क्षमताका साथ बजारमा उतारेको छ । नोकिया ५.१ स्मार्टफोनको बिक्री पछिल्लो वर्षको अन्तिमतिर मात्रै शुरु भएको थियो ।

अब कम्पनीले उक्त फोनलाई थप अपग्रेड गरेर बजारमा ल्याएको हो । नेपालमा छिट्टै उक्त फोन उपलब्ध हुने जनाइएको छ ।

पहिलोपटक लञ्च हुँदा यो फोनमा एन्ड्रोइड ८.१ ओरियो अपरेटिङ सिस्टम थियो । अब यो फोन एन्ड्रोइड ९.० अपरेटिङ सिस्टमा उपलब्ध हुने छ ।

र्‍याम र स्टोरेज क्षमता बढाएर बिक्रीका लागि खुला गरिएको फोनको मूल्य नेपाली बजारमा २७ हजारको आसपास हुने अपेक्षा गरिएको छ । भारतमा भने यो फोन ७ फेब्रुअरीदेखि उपलब्ध हुने जनाइएको छ ।

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  १० : ०७ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका