अन्नपूर्ण– भनेजुएला प्रकरणमा प्रधानमन्त्रीले अमेरिकी राजदूतलाई सम्झाए | Khabarhub Khabarhub

अन्नपूर्ण– भनेजुएला प्रकरणमा प्रधानमन्त्रीले अमेरिकी राजदूतलाई सम्झाए


२३ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज माग २३ गते बुधबार । आज प्रकाशित अन्नपूर्ण पोस्ट दैनिकमा बेरी बालुवाटारमा, नगदे उखु, उधारो व्यवस्था, यात्रु उतारेर रुद्राक्ष शीर्षकका समाचारलाई पहिलो पृष्ठमा प्रकाशन भएको छ ।

अन्नपूर्णले उखु किसानले उधारोमै उखु बिक्री गर्नु परेको र भुक्तानी वर्षदिनसम्म पनि नपाएको समाचारलाई मुख्य समाचार बनाएको छ भने अमेरिकी राजदूत र्‍यान्डी बेरी प्रधानमन्त्री केपी ओलीलाई भेट गर्न बालुवाटार पुगेको समाचारलाई प्रकाशन गरेको छ ।

प्रधानमन्त्री ओली र अमेरिकी राजदूत बेरीबीच नेपाल अमेरिका सम्बन्ध र पछिल्लो विकसित भनेजुएला प्रकरणबारे छलफल भएको अन्नपूर्णले जनाएको छ ।

भेटमा प्रधानमन्त्री ओलीले नेपाल पञ्चशीलका आधारमा सबै मुलुकसँग सम्बन्ध राख्ने र कुनै पनि मुलुकको पक्ष वा विक्षमा नहुने भन्दै राजदूत बेरीलाई सम्झाउन खोजेको स्रोतले बताएको समाचार अन्नपूर्णमा प्रकाशन भएको छ ।

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  ८ : २६ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६