वरिष्ठ साहित्यकार प्रश्रितलाई हृदयाघात | Khabarhub Khabarhub

वरिष्ठ साहित्यकार प्रश्रितलाई हृदयाघात


२३ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वमन्त्री एवम् वरिष्ठ साहित्यकार मोदनाथ पश्रितलाई हृदयाघात भएको छ । काठमाडौंबाट बुटवल जाने क्रममा उनलाई हृदयाघात भएको हो ।

पारिवारिक स्रोतका अनुसार बुटवल जाँदै गरेका  प्रश्रितलाई धादिङको गल्छीमा पुग्दा हृदयाघात भएपछि तत्कालै राजधानी ल्याइएको थियो ।
साहित्यकार प्रश्रितको ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

पश्रितको मुटुको भल्बमा जमेको रगत हटाइएपछि सीसीयुमा उपचार भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७५, शनिबार  ७ : १६ बजे

कुन भिटामिनको कमीले अत्यधिक निद्रा लाग्छ ?

 शरीरमा भिटामिन र मिनरल्सको उचित सन्तुलन नहुँदा यसले सम्पूर्ण शरीरमा

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बिहार आसपासमा

एसीसी प्रिमियर कप : सेमिफाइनलमा यूएईविरुद्ध भिड्दै नेपाल

काठमाडौं – एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल आज यूएईसँग भिड्दैछ।

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ७ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार