गौरिकाले जितिन् पौडीमा दोस्रो स्वर्ण, नेपालको स्वर्ण संख्या ४१ पुग्यो | Khabarhub Khabarhub

गौरिकाले जितिन् पौडीमा दोस्रो स्वर्ण, नेपालको स्वर्ण संख्या ४१ पुग्यो


२० मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गौरिका सिंहले १३ औं सागमा दोस्रो स्वर्ण जितेकी छिन् ।

शुक्रवार सम्पन्न पौडीको व्याक स्टोक २ सय मिटरमा उनले स्वर्ण जितेकी हुन् । सिंहले निर्धारित दूरी २ मिनेट १७:७३ मा पूरा गरिन् ।

यसअघि हिजो उनले २ सयम मिटर फ्रि स्टाइलमा स्वर्ण जितेकी थिइन् । यससँगै नेपालले ४१ वटा स्वर्ण जितेको छ ।

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार  ५ : २६ बजे

बागमतीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपिएल : चेन्नईमाथि लखनउ आठ विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख ८ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार