प्रधानमन्त्री ओली डिस्चार्ज « Khabarhub
Logo
९ आश्विन २०७८, शनिबार

प्रधानमन्त्री ओली डिस्चार्ज



अस्पतालबाट डिस्चार्ज भएपछि प्रधानमन्त्री। तस्वीर: बालकृष्ण बस्नेतको फेसबुकबाट

काठमाडौं– नियमित स्वास्थ्य परीक्षण गर्न बुधबार बिहान अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज भएका छन् ।

प्रधानमन्त्री ओली ‘होल बडी’को स्वास्थ्य परीक्षणका लागि त्रि वि शिक्षण अस्पताल महाराजगंजस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए।

उनको स्वास्थ्य परीक्षण डाक्टर अरुण सायमी नेतृत्वको चिकित्सक समूहले गरेको थियो ।चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।


भर्खर

0