सन्तानबारे सोच्नुभएको छ भने सम्पर्कका बेला ख्याल गर्नुस् यी कुरा | Khabarhub Khabarhub

सन्तानबारे सोच्नुभएको छ भने सम्पर्कका बेला ख्याल गर्नुस् यी कुरा


२२ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जीवनमा यौनको आफ्नै महत्व छ । तर यौनको महत्व अझ त्यतिबेला महत्वपूर्ण हुन जान्छ जतिबेला सन्तान प्राप्तिको लक्ष रहेको हुन्छ ।

यो समय दुई पार्टनरबीच दिमागमा धेरै प्रश्नहरु उत्पन्न हुन्छन् । उनीहरु त्यससमय गर्भाधारण गर्न सहयोग हुने र रोकिने विषयबारे विशेष चासो राखिरहेका हुन्छन् ।

सन्तानका चाह राख्नेहरुले शारीरिक सम्बन्ध बनाउँने समयमा अन्य सबै तनावहरुलाई भुल्न जरुरी छ । र यौनमा आनन्द लिन जरुरी छ ।

मानसिक दवाव र तनाव मुक्त भएको बेलामा पार्टनसँग खुसी बाड्दै यौनकार्य गर्नुपर्छ ।

सन्तान उत्पादनका लागि हुने यौन कार्यमा केही पक्षबारे सचेत रहन जरुरीछ । त्यसका लागि यौन कार्यका केही आशन बारेपनि सचेत रहनुपर्छ ।
यही आसन सन्तान जन्माउनका लागि उपुयक्त भन्ने नभएपनि वीर्य गर्भाशयमा अधिकभन्दा अधिक रहनु आवश्यक छ ।

सन्तानको चाह राखेर हुने यौन कार्यको समयमा ओरल सेक्सबाट बच्नु आवश्यक हुने केही अनुसन्धानहरुले जनाएका छन् ।

केही महिलाहरुले यौन कार्यपछि सुतेर खुट्टालाई केही बेर माथि राख्दा फाइदा पुग्ने बताउँछन् । त्यसले गर्दा शुक्रकिट डिम्बाशयसम्म पुग्न सहयोग पुग्ने बताउँछन् तर यसलाई भने आधुनिक विज्ञानले गैरजिम्मेवार बताउँछ वा त्यसो नगर्दा पनि गर्भबस्ने दाबी गर्छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  १२ : ०० बजे

कमलसिंह ऐरीले लिए आयरल्याण्डको विकेट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध कमलसिंह ऐरीले विकेट लिएका छन्

प्रमोद खरेलको गीतमार्फत् अभिनयमा पुरु भण्डारीकाे डेब्यू 

काठमाडौं – प्रमोद खरेलको स्वरमा सार्वजनिक भएको गीत ‘कसैको हुन

टस जितेको नेपाल पहिला फिल्डिङमा

काठमाडौं – टी–२० सिरिज अन्त्रगतको पहिलो खेलमा नेपाल ए ले

अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै

गलकोट– बागलुङको पर्यटकीय गाउँ भकुण्डेमा सञ्चालित जिल्लाकै पहिलो अतिथि सत्कार

निर्माण उद्योगमैत्री कानुन निर्माण सरकारको प्राथमिकता : प्रधानमन्त्री 

हेटौंडा– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण उद्योगमैत्री कानुन निर्माण गरेर