फेसबूकले सार्वजनिक गर्‍यो नयाँ लोगो, तपाईंलाई कस्तो लाग्यो ? | Khabarhub Khabarhub

फेसबूकले सार्वजनिक गर्‍यो नयाँ लोगो, तपाईंलाई कस्तो लाग्यो ?


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फेसबूकले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ । विशेष उद्देश्यका साथ डिजाइन गरिएको भनिएको यो लोगोमा फेसबूक शब्दका सबै अक्षरहरु क्यापिटल लेटर (अक्षर)मा छन् ।

यद्यपि, फेसबूकको नयाँ लोगोलाई यसको प्रमुख वेब र एपमा प्रयोग गरिएको छैन । नयाँ लोगोलाई ह्वाट्सयाप र इन्स्टाग्रामको प्यारेन्ट कम्पनी जनाउनका लागि प्रयोग गरिने छ ।

फेसबूकले नीलो, हरियो र गुलावी गरी तीन रंगमा नयाँ लोगो सार्वजनिक गरेको छ । नीलो रंग फेसबूकका लागि, हरियो रंग ह्वाट्यापका लागि र गुलावी रंग इन्स्टाग्रामका लागि हो ।

फेसबूकको नयाँ लोगो सम्भवतः अबको केही हप्तामै प्रयोगमा ल्याइने छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  २ : २५ बजे

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको लागि नेपाल

‘पूर्ण बहादुरको सारङ्गी’ निर्माणको घोषणा

काठमाडौं । नयाँ नेपाली फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण घोषणा