ओलम्पिक कमिटीको निर्वाचन अर्को महिना हुने | Khabarhub Khabarhub
Logo
७ माघ २०७६, मंगलबार

ओलम्पिक कमिटीको निर्वाचन अर्को महिना हुने



काठमाडौं– नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचन आउँदो महिना (भदौ)मा हुने भएको छ । सोमबार बसेको ओलम्पिक कमिटीको बोर्ड (कार्यसमिति) बैठकले सेप्टेम्बरको ६ मा नयाँ नेतृत्वका लागि निर्वाचन गर्ने मिति तय गरेको हो ।

बैठकले निर्वाचन सम्पन्न गर्न लोकभक्त राणाको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन समिति समेत गठन गरेको छ । समितिमा राधिका खतिवडा र भीम थापा छन् ।

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता अगाडि हुन लागेको निर्वाचनबाट ओलम्पिक कमिटीले नयाँ नेतृत्व पाउने भएको छ ।


भर्खर

0