ओलम्पिक कमिटीको निर्वाचन अर्को महिना हुने | Khabarhub Khabarhub

ओलम्पिक कमिटीको निर्वाचन अर्को महिना हुने


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचन आउँदो महिना (भदौ)मा हुने भएको छ । सोमबार बसेको ओलम्पिक कमिटीको बोर्ड (कार्यसमिति) बैठकले सेप्टेम्बरको ६ मा नयाँ नेतृत्वका लागि निर्वाचन गर्ने मिति तय गरेको हो ।

बैठकले निर्वाचन सम्पन्न गर्न लोकभक्त राणाको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन समिति समेत गठन गरेको छ । समितिमा राधिका खतिवडा र भीम थापा छन् ।

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता अगाडि हुन लागेको निर्वाचनबाट ओलम्पिक कमिटीले नयाँ नेतृत्व पाउने भएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  २ : ३१ बजे

एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि

काठमाडौँ– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज सुरु

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङको भिडन्त

काठमाडौं – एसीसी प्रिमियर कप अन्तर्गत शनिबार नेपालले तेस्रो स्थानको

बागमतीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपिएल : चेन्नईमाथि लखनउ आठ विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्