कैलाली घटनाको छानविन प्रतिवेदन सार्वजनिक गर्न संसदको रुलीङ | Khabarhub Khabarhub

कैलाली घटनाको छानविन प्रतिवेदन सार्वजनिक गर्न संसदको रुलीङ


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संसदले कैलाली हत्याकाण्डको छानविन गर्न तत्कालिन सरकारले गठन गरेको आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई विषेश रुलीङ गरेको छ ।

सोमबार बसेको संसद बैठकमा सभामुख कृष्णबहादुर महराले कैलाली घटनाका सन्दर्भमा तत्कालिन सरकारले सर्वोच्च अदालतका न्यायाधीश गिरिशचन्द्रलालको संयोजकत्वमा समिति गठन गरेको थियो । उक्त प्रतिवेदन सरकारलाई बुझाइएपनि अहिलेसम्म सार्वजनिक हुन सकेको छैन ।

राजपा सांसद समेत रहेका रेशम चौधरी कैलाली हत्याकाण्डको योजनाकार रहेको भन्दै अदालतको आदेशमा उनी जेल चलान भएका छन् । राजपाले चौधरीलाई जेलबाट निकाल्न माग गर्दै आइरहेको थियो । राजपाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै निरन्तर संसद अवरुद्ध गर्दै आएको थियो ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  २ : २७ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०