बँदेलको आक्रमणबाट २ घाइते | Khabarhub Khabarhub

बँदेलको आक्रमणबाट २ घाइते


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– डोटीमा जंगली बँदेलको आक्रमणमा परी २ जना घाइते भएका छन् ।

डोटीको केआइसिंह गाउँपालिका–१ बाउजेलामा खेतमा काम गरिरहेको अवस्थामा जङ्गली बँदेलले आक्रमण गर्दा दुई जना घाइते भएका हुन् । घाइते हुनेमा ३२ वर्षीय जगत विक र ३२ वर्षीय इन्द्र विक रहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये जगत विकको अवस्था गम्भीर छ ।

उनलाई उपचारका लागि जिल्ला बाहिर लैजान सिफारिस गरिएको शैलेश्वरी अस्पताल, दिपायलले जनाएको छ । अर्का घाइते इन्द्रको शैलेश्वरीमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  ९ : ०१ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०