रुखकटहर मनपर्छ, यस्ता छन् फाइदा | Khabarhub Khabarhub

रुखकटहर मनपर्छ, यस्ता छन् फाइदा


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुख कटहर तराईदेखि पहाडसम्म पाइने फल हो । गर्मीको समयमा पाइने फल रुख कटहर नपाक्दै तरकारी वा सुप बनाएर खाइन्छ भने पाकेपछी यसभित्र रहेको फल खाँदा मिठो हुन्छ ।

रुख कटहरको गुदी कोया सुगर र भिटामीनहरुको मूख्य श्रोत हो । रुख खटहरको बीउमा प्रोटीन, कोर्वोहाइड्रेट र खनिज तत्वहरु र भिटामीन ए र सी पाइन्छ ।

रुख कटहरको फाइदा यस्तो छ

– हड्डी बलियो बनाउँन मद्दत पु¥याउछ,

–मुटुका लागि फलदायी मानिन्छ,

–जोर्नीको दुखाई कम गर्न मद्दत गर्छ,

–रक्त अल्पताबाट बचाउँछ,

–आँखाको ज्योति बढाउछ,

–दमका रोगीलाई फाइदा गर्छ,

– पाचन प्रक्रियामा सुधार ल्याउछ ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  १ : ०८ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन