आँखाको रङबाटै थाहा पाउन सकिन्छ उसको आनीबानी | Khabarhub Khabarhub

आँखाको रङबाटै थाहा पाउन सकिन्छ उसको आनीबानी


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मानव शरिरको अभिन्न अंग हो आँखा । आँखा कारणले हामी संसार देख्छौं। यो सबै आँखाका नानीका कारणले सम्भव हुन्छ ।

मानिसहरुको आँखाको नानीको रंङ्ग फरक–फरक हुने गर्दछ । कसैको कालो , कसैको निलो, कसैको खैरो त कसैकोे पहेलो । समुद्रशास्त्रका अनुसार आँखाको रंङ्गको माध्यमद्वारा मानिसको व्यवहार र भविष्यको बारेमा जानकारी प्राप्त गर्न सकिन्छ ।

कस्तो रङ हुँदा कस्तो बानी हुन्छ ?

कालो
त्यस्तो पुरुष वा महिला जस्को आँखा कालो हुन्छ समाजका लागि उपयोगी हुन्छन् । उनीहरुलाई जीवनमा पैसाको कमि हुदैन ।

खैरो
खैरो आँखा भएका मानिसहरु अति चंचल स्वभाव र सुन्दर हुन्छन् । यस्ता मानिरहरु अति भावुक र कोमल स्वभावका हुन्छन् । यीनिहरुको बोलिमा भने नियन्त्रण हुदैन ।

निलो
निलो आँखा भएका मानिसहरु अत्यन्तै चलाख , अवसरवादी र सानदार व्यक्तित्वको धनी हुन्छन् । यीनिहरुको जीवन सुरुमा सामान्य हुन्छ तर जीवनमा निक्कै सफलता प्राप्त गर्दछन् ।

पहेलो आँखा
जुन व्यक्तिको आँखा घ्यू जस्तो पहेलो हुन्छन् उनीहरुको हृदय उदार हुन्छ । यीनिहरुमा ईश्वर प्रति गहिरो आश्था हुने गर्दछ । जस्लाई यीनिहरुको सहयोगको आवश्यकता पर्दछ यीनिहरु सहयोग गर्न पछि पर्दैनन् ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  ११ : ०२ बजे

एशियन च्याम्पियन्स लिगबाट अल हिलाल बाहिरियो

काठमाडौं– साउदी क्लब अल हिलाल एशियन च्याम्पियन्स लिगको सेमिफाइनलबाट बाहिरिएको

आर्थिक संवृद्धिसँगै अन्तर्राष्ट्रिय प्रभाव बढाउँदै कतारका अमिर

कतारका लागि बङ्गलादेश र नेपाल दुई प्रमुख श्रम बजार हुन्।

इंग्लिस प्रिमियर लिग : चेल्सीमाथि आर्सनलको ५ गोल

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सानदार जित निकालेको छ

गण्डकी सरकारविरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौं– गण्डकी प्रदेश सरकारविरुद्ध सर्वोच्चमा परेको रिटमा आज सुनुवाइ हुँदैछ

भूकम्पीय जोखिम कम गर्न प्रभावकारी कदम आवश्यक : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका लागि विभिन्न सुरक्षात्मक