पर्समा यस्ता चिज नराख्नुस् कंगाल बनाउन सक्छ ! | Khabarhub Khabarhub

पर्समा यस्ता चिज नराख्नुस् कंगाल बनाउन सक्छ !


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अधिकांश मानिसले पैसा राख्नको लागि पर्स बोक्छन् । पर्समा मानिसहरु पैसा मात्र राख्दैनन् । आवश्यक पर्ने र पर्समा अट्ने कागजातहरु, भिजिटिङ कार्ड, एटीएम कार्ड, फोटाहरु राख्ने गर्छन् ।

तर यस्ता केही चिजहरु जसले असर पुर्याइरहेको विषयमा उनीहरु अनविज्ञ हुन्छन् । वास्तु शास्त्रले केही त्यस्ता चिज पर्समा राख्दा नकारात्मक असर हुने बताउँछ । तपाईको पर्समा पैसा बाहेक अरु धेरै कुराहरु राखिएको हुनसक्छ जसमा कतिपय कुराहरू लामो समयसम्म प्रयोगमा नआएको हुन सक्छ ।

वास्तुशास्त्रका अनुसार तिनीहरु मध्ये केही चिजहरु पर्सबाट बाहिर फ्याकिदिनु नै ठीक हुन्छ किनकी तिनीहरुको कारणले नकारात्मक उर्जा बढ्ने गर्दछ ।

तर कतिपय चिजहरु पर्समा राख्दा शुभ हुने र फाईदा हुने गर्दछ । बिर्सेर पनि निम्नकुराहरु पर्समा नराख्नु होला । जस्ले तपाईलाई कंगाल बनाउन सक्छ । पर्स भित्र फाटेको नोट, फोटो र कागजको टुक्रा राख्नु हुदैन । पर्स जति सफा राख्यो त्यति नै त्यसभित्र रहेको सामान सुरक्षित हुने गर्दछ ।

पर्समा लक्ष्मी भगवानको तस्बिर अवस्य राराख्नुहोस र बेला बेलामा त्यसलाई परिवर्तन गरिराख्नुहोस । त्यसका कारणले तपाईंको पर्स कहिलै खाली हुदैन । साथै पर्समा श्रीयन्त्र पनि राख्नुहोस किनकी श्रीयन्त्र लक्ष्मी कै रुप हो ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  ८ : ४६ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द