दैनिक अदुवा खाँदा हुने ७ फाइदा | Khabarhub Khabarhub

दैनिक अदुवा खाँदा हुने ७ फाइदा


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

हामीले खानामा प्राय अदुवा खाइरहेका हुन्छौँ । अदुवाले खानालाई स्वादिष्ट बनाउने मात्र होइन, स्वास्थ्यलाई पनि फाइदा पुराइरहेको हुन्छ । स्वास गनाउने समस्या भएकालाई झनै यो उपयोगि छ । यदि तपाई अदुवा मनपराउनुहुन्छ वा खानुहुन्न भने अबदेखि खाना सुरु गर्नुस, तपाईले हाम्रो शरिरमा यस्तो परिवर्तन पाउनुहुनेछ ।

१. अदुवाले एसिडिटी नियन्त्रण गर्दछ । यदि खाना खाएपछि आउनु विभिन्न समस्यालाई पनि अदुवाले रोकथाम गर्दछ ।
२. तपाईको शरिरमा चिटचिटाहट वा बसिरहँदा पनि थकान महसुस गर्नुहुन्छ भने अबदेखि दिनहुँ अदुवा खानुस, यी समस्याको समाथान हुन्छ ।
३. अदुवाले क्यान्सर लाग्न बाट बचाउँछ ।
४. अदुवाले खाना पचाउन मद्दत गर्दछ ।
५. अदुवाले टाउको दुख्ने समस्याबाट निराकरण गर्दछ भने टाउको दुखेको बेला कम पनि गर्दछ । माइग्रेनका लागि अदुवा उपयोगि औषधी पनि हो ।
६. यदि तपाई हाम्रो पेट बढेर चिन्तित खुनुहुन्छ भने अदुवा खानुभयो भने तपाईको तौल घटाउन सहयोग पुर्‍याउँछ ।
७. अदुवाले मासंपेशी दुख्ने समस्यालाई पनि कम गर्दछ ।
यसको साथै अदुवा तपाईको इच्छा अनुसार खानामा मिसाएर, पकाएर, काचै खाए पनि फाइदा गर्दछ ।

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  ९ : ५५ बजे

बालाजुस्थित बाइसधारामा विशेष मेला

काठमाडौं– चैत शुक्ल पूर्णिमा दिन मंगलबार ऐतिहासिक महत्व बोकेको काठमाडौंको

अमिरको नेपाल भ्रमण : भैरहवा-कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह

भैरहवा– नेपाल भ्रमणमा आउन लागेका कतारका अमिरको भ्रमणका अवसरमा भैरहवाको

६ नेपाली महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान

काठमाडौं- मलेसियाको सुपर वुमन्स कप खेल्ने ६ नेपाली राष्ट्रिय महिला

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एक पत्रकारको मृत्यु

जनकपुर– धनुषामा सडक दुर्घटनामा परी आज एक जना पत्रकारको मृत्यु

काभ्रेको कुतालमा छ्योर्तेन निर्माण

धुलिखेल– काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–३ कुतालमा तामाङ युवाको सक्रियतामा छ्योर्तेन निर्माण