प्रचण्डकी नातिनी स्मिताको श्वरमा नयाँ गीत सार्वजनिक | Khabarhub Khabarhub

प्रचण्डकी नातिनी स्मिताको श्वरमा नयाँ गीत सार्वजनिक


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी स्मिता दाहालको स्वरमा रहेको गीतको भिडियो सार्वजनिक भएको छ ।

‘मलाई आमाले दिएको चौबन्दी चोली’ बोलकाे गीतको भिडियोमा नायिका प्रियंका कार्कीले अभिनय गरेकी छिन् ।

सार्वजनिक गीतमा दिनेश थपलियाको शब्द र बसन्त सापकोटा संगीत रहेको छ भने गीतको संगीत संयोजन संजिव बराइलीले गरेका हुन् ।

गीतको छायांकन पार्क भिलेज रिसोर्ट, काठमाडौं गेस्ट हाउस लगायतका स्थानमा गरिएको छ ।

भिडियोलाई नुत्य निर्देशक कविराज गहतराजले निर्देशन गरेका हुन्। म्यूजिक भिडियोको छायांकन सुदीप बराल, सम्पादन सन्देश शाह, मिक्सिङ किशोर थापा र कलर संयोजन रेनिस फागोले गरेका हुन् ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  ८ : २६ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६