सर्लाहीको मलंगवाबाट पेस्तोलसहित एकजना पक्राउ | Khabarhub Khabarhub

सर्लाहीको मलंगवाबाट पेस्तोलसहित एकजना पक्राउ


२२ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सशस्त्र प्रहरीले सर्लाहीको मलंगवा नगरपालिका ९ बाट एक थान पेस्तोल र एक थान म्याग्जीनसहित एक जनलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी टोलीले विशेष सूचनाका आधारमा भारतको सितामणी दोस्तिया घर बताउने सुनिलकुमार मण्डललाई पक्राउ गरेको हो । सशस्त्र प्रहरी बल, नेपाल बाहिनी मुख्यालय धनुषा नम्बर २ बाहिनी र बोर्डर आउट पोष्ट त्रिभुवन नगरबाट खटिएको टोलीले मण्डललाई पक्राउ गरी प्रहरीमा बुझाएको छ ।

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  १० : ४० बजे

नेपाल सेमिफाइनलबाट बाहिरियो, एशिया कपमा छनौट हुन असफल

काठमाडौँ– नेपाल एशिया कपमा छनौट हुन असफल भएको छ ।

सर्वोच्चको फैसला नआएसम्म कांग्रेसले गण्डकी प्रदेश सभा बहिष्कार गर्ने

पोखरा– नेपाली कांग्रेसले गण्डकी प्रदेश सभा बैठक बहिस्कार गर्ने निर्णय

दयाहाङको सफलतामा लुकेको रहस्य

काठमाडौं– अहिलेका सर्वाधिक व्यस्त नायक हुन् दयाहाङ राई । विसं

महाजात्राले कमायो २६ करोड ६५ लाख

काठमाडौं– ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको

नेपाललाई तेस्रो सफलता, गुलशनले लिए दोस्रो विकेट

काठमाडौं– नेपालले तेस्रो विकेट लिएको छ । एसीसी प्रिमियर कपको