एकीकरण गोलचक्कर, कार्यदलको अधिकार सचिवालयमै | Khabarhub Khabarhub

एकीकरण गोलचक्कर, कार्यदलको अधिकार सचिवालयमै


२२ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले एकीकरणसम्बन्धी छलफल सचिवालयमै गर्ने भन्दै तत्काल प्रतिवेदन बुझाउन कार्यदललाई निर्देशन दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले एकीकरणको बाँकी काम र कार्यविभाजन गृहकार्यका लागि गठिन कार्यदललाई तत्काल प्रतिवेदन बुझाउ निर्देशन दिएको हो ।

एकीकरणयता चारवटा कार्यदल बने पनि नेकपाले अधिकांश निर्णयहरु हचिवालयबाटै गर्दै आएको छ । आजको नयाँ पत्रिकामा समाचार छ ।

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  ६ : ४६ बजे

दिल्लीमाथि राजस्थान रोयल्स १२ रनले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले दिल्ली

निःशुल्क औषधीका नाममा नागरिकको जनस्वास्थ्यमा खेलबाड

काठमाडौं – कैलालीको लम्कीचुहा नगरपालिका ४ बलियाका ५० वर्षीय देशराम

विराट गोल्डकपः भुटानको विजयी सुरुवात

मोरङ– विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन

यस्तो छ आजको मौसम 

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार

बिहीबार वर्षाले अवरुद्ध नेपाल र आयरल्याण्ड ‘ए’को सिरिज आजदेखि

काठमाडौं – बिहीबारदेखि हुने भनेको नेपाल र आयरल्याण्ड ‘ए’को टी-२०