उत्तर पूर्वका कम्तीमा १९ सीट जित्ने भाजपाको दावी | Khabarhub Khabarhub

उत्तर पूर्वका कम्तीमा १९ सीट जित्ने भाजपाको दावी


२२ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– भारतीय जनता पार्टी (भाजपा)का नेता तथा आसाम सरकारका मन्त्री हिमान्तविश्व शर्माले उत्तरपूर्वका कम्तीमा १९ सिटमा आफ्नो पार्टीले जित्ने दावी गरेका छन् ।

उत्तर पूर्वमा रहेका लोक सभाका २५ सिट मध्ये कम्तीमा १९ र बढीमा २१ सिटमा भाजपाले जित्ने उनले दाबी गरे ।

यस क्षेत्रका काँग्रेस बढारीने उनले बताए । काँग्रेसको विचारधारा यस क्षेत्रका जनताले पुरै अस्वीकृत गरेकाले काँग्रेसले हार्ने उनको तर्क छ । प्रधानमन्त्री नरन्द्र मोदी फेरि भारतको प्रधानमन्त्री हुने दावी गर्दै उनले जनताले त्यही नै चाहेको बताए ।

उनले मोदीलाई लामो समय प्रधानमन्त्री देख्न चाहेको दावी पनि गरे । त्यसका लागि यस क्षेत्रको कुल २५ मध्ये १९ देखि २१ सिटमा भाजपा विजयी हुने मन्त्री शर्माले बताए ।

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार  ९ : ३० बजे

इजरायल–इरानबीच तनाब बढ्यो : इरानमाथि आक्रमण सुरु

काठमाडौं– पछिल्लो साता अरबका दुई मुलुक इजरायल र इरानबीच तनाव

बेनीमा कृषि बजारको भवन निर्माण सुरु

म्याग्दी– जिल्लाको सदरमुकाम बेनी बजारमा कृषि बजार निर्माण निर्माण सुरु

खेलकुद परिषद्को सर्कुलरले हच्किए सङ्घ अध्यक्ष

काठमाडौं – शनिबार ललितपुर सातदोबाटोमा नेपाल पौडी सङ्घको चुनावी साधारण

विपिन जोशीका परिवारले भेटे प्रधानमन्त्रीलाई 

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन जोशीको

सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, ३ जनाको मृत्यु 

दोलखा– दोलखाबाट बिहे लिएर सिन्धुपाल्चोक जाँदै गरेको बस दुर्घटना हुँदा