प्रहरी महानिरीक्षक खनाल फ्रान्स प्रस्थान | Khabarhub Khabarhub

प्रहरी महानिरीक्षक खनाल फ्रान्स प्रस्थान


२२ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरी महानिरीक्षक (आईजी) सर्वेन्द्र खनाल फ्रान्सको लियोन प्रस्थान गरेका छन् । अन्तर्राष्ट्रिय (अपराध) प्रहरी संगठन (इन्टरपोल)को १५ औं सम्मेलनमा सहभागी हुन आईजी खनाल  त्यसतर्फ प्रस्थान गरेका हुन् ।

इन्टरपोलको १५ औं सम्मेलन चैत २६ देखि २८ गतेसम्म फ्रान्सको लियोनमा हुने छ ।

आईजी खनालको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्कर कार्कीले कार्यवाहक प्रमुखको रुपमा प्रहरी प्रधान कार्यालयको दैनिक कामकाजको जिम्मेवारी सम्हाल्ने छन् ।

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार  ११ : २६ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका