प्रधानसेनापतिलाई भेट्न सैनिक मुख्यालय पुगे अमेरिकी सहायक रक्षामन्त्री | Khabarhub Khabarhub

प्रधानसेनापतिलाई भेट्न सैनिक मुख्यालय पुगे अमेरिकी सहायक रक्षामन्त्री


१९ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –प्रधानसेनापति पूर्णचन्द्र थापा र एशिया प्रशान्त क्षेत्रका लागि सुरक्षा मामिलासम्बन्धी अमेरिकी सहायकमन्त्री रन्डलजी स्च्रिभरबीच भेट वार्ता भएको छ ।

बिहीबार प्रधानसेनापति पूर्णचन्द्र थापा र संयुक्त राज्य अमेरिकाको सहायकमन्त्री रन्डलजी स्च्रिभरबीच जंगी अड्‍डामा शिष्टाचार भेटवार्ता भएको हो ।

उक्त भेटवार्तामा उनीहरुबीच नेपाली सेनाको विपद् व्यवस्थापन क्षमता, विश्‍व शान्ति स्थापनाका लागि नेपाली सेनाको भूमिका तथा नेपाली सेनालाई अमेरिकी सहयोग सम्बन्धका विषयमा छलफल भएको थियो ।

सहायकमन्त्री स्च्रिभरले आजै उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग पनि भेट वार्ता गरेका थिए ।

 

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार  ४ : ५८ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०