भिटेनको गीत युट्युबको ट्रेन्डिङ एकमा | Khabarhub Khabarhub

भिटेनको गीत युट्युबको ट्रेन्डिङ एकमा


१९ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – र्‍यापर भिटेन (समीर घिसिङ) ले नयाँ गीत बजारमा ल्याएका छन् । ‘थाहा छैन’ बोलको गीत भिटेनले आफ्नो आधिकारिक युट्युब च्यानल भिटेन म्युजिकमार्फत सार्वजनिक गरिएको छ ।

गीतको भिडियोमा अभिनेत्री शिल्पा मास्केलाई फिचरिङ गरिएको छ । यस्तै भिडियोलाई उमन बाइबाले निर्देशन गरेका हुन् भने सुरज दर्लामी मगरले खिचेका हुन् ।

यो गीत युट्युबमा नेपालको ट्रेन्डिङ नम्बरमा १ मा परेको छ । पछिल्लो समय चर्चामा रहेका भिटेनले यसअघि फिल्म ‘सरौतो’ को एक गीत गाएका थिए ।

हालै सार्वजनिक गरिएको गीतमा दर्शकले मन परेको कमेन्ट गरेका छन् । छाडा शब्द प्रयोग नगरी भिटेनले गीत गाएको भन्दै फ्यानले धन्यवाद समेत भनेका छन् ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार  ११ : ३७ बजे

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार सन्

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या