पत्नी र सहयोगीसहित सेतो घोडा चढेर पेक्तु पर्वत पुगे किम | Khabarhub Khabarhub

पत्नी र सहयोगीसहित सेतो घोडा चढेर पेक्तु पर्वत पुगे किम


१९ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले विभिन्न कारणले चर्चामा आउँछन् । आणविक अस्त्र उत्पादन र परीक्षणका कारण विश्व चर्चित बनेका उनी सेतो घोडा र पर्वत भ्रमणका विषयले पनि चर्चामा आउँछन् ।

अहिले पनि किमले पेक्तु पर्वतको भ्रमण गरेका छन् । यसलाई चासोका साथ हेरिएको छ । उनी उत्तर कोरियाको पवित्र मानिने पेक्तु पर्वतको भ्रमण निस्केका तस्वीरहरु सार्वजनिक भएका छन्। तस्वीरहरुमा उन पत्नी र सहयोगीसहित सेतो घोडामा चढेर उनले सो पर्वत पुगेको देखिन्छ ।

यो पर्वतलाई कोरियाली प्रायद्वीपकै सबैभन्दा पवित्र मान्छन्। २ हजार सात सय ४४ मिटर उचाइमा रहेको सो पर्वतमा दुई महिनाको अवधिमा किम दोस्रो चोटी पुगेका हुन्। यसअघि पनि कुनै ठूलो निर्णय लिनुअघि किमले सो पर्वतको भ्रमण गर्ने गरेका थिए। अहिले पनि सहयोगीसहित पुगेकाले के निर्णय होला भन्ने कौतुहलता पनि जगाएको छ ।

हेर्नुहोस सेतो घोडामा सवार किमका तस्वीर

 

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार  ७ : ०६ बजे

राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सेतो मच्छिन्द्रनाथको दर्शन गर्नुभई

वनलाई हात्तीमैत्री बनाउनुपर्छ : राजेन्द्र लिङ्देन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वन क्षेत्रलाई

स्थानीयस्तरबाट खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिनु आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन

देशैभर पुग्यो पाठ्यपुस्तक

भक्तपुर – जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक पुर्‍याएको

सुनिलको शानदार शतक, राजस्थानलाई विशाल लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले